newsare.net
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रतसेयर बजार बियरिस ट्रेन्डमा : आधाभन्दा बढी वाणिज्य बैंकसहित ४२ कम्पनीको सेयर मूल्य तीन सयभन्दा कम
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । योसँगै कम्पनीहरुको सेयर भाउ दिनप्रतिदिन घट्दै गएको छ । साउन १५ गतेको क्लोजिङ प्राइसलाई हेर्दा सूचीकृत २७८ कम्पनीहरुमध्ये ४२ कम्पनीहरुको सेयर मूल्य तीन सय रुपैयाँभन्दा कम रहेको छ । सेयर मूल्य ३ सयभन्दा कम हुनेमा अधिकांश जलविद्युत् समूहका कम्पनीहरु रहेका छन् । नेपालको सेयर […] Read more











