newsare.net
काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अ२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस अब प्रदेशबाटै हुने
काठमाडौं । २५ करोडभन्दा कम स्थिर पुँजी भएका उद्योगहरूको विभिन्न सिफारिस तथा स्वीकृतिका कामहरू अब सम्बन्धित प्रदेश सरकार र सो मातहतका निकायहरूबाटै हुने भएको छ। उद्योग विभागले एक सार्वजनिक सूचना जारी गर्दै प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने साना तथा मझौला उद्योगका लागि काठमाडौँ धाउनुनपर्ने स्पष्ट पारेको हो। विभागका अनुसार २५ करोडभन्दा कम पुँजी भएका उद्योगका लागि […] Read more











