newsare.net
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्परापरराष्ट्रका सहसचिव भट्टराई पक्राउ, यस्तो छ आरोप
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार भट्टराईविरुद्ध राहदानी ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि पक्राउ गरिएको हो । अनुसन्धानका क्रममा भट्टराई शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र उपलब्ध गराई मानव […] Read more











