newsare.net
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुएलपी ग्यास अभाव भए सिडिओ कार्यालयमा सम्पर्क गर्न आग्रह, टोल–फ्री नम्बरको व्यवस्था
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले खाना पकाउने एलपी ग्यास अभावमा परेका सर्वसाधारणलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय, ग्यास उद्योगी र डिलरबीच भएको छलफलपछि एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, छात्रावासमा बस्ने विद्यार्थी, आश्रम तथा अन्य अत्यावश्यक सेवामा रहेका व्यक्तिलाई डिलर तथा सब–डिलरमार्फत घरमै ग्यास उपलब्ध गराउने […] Read more











