newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्आधा दर्जन लघुवित्तको समग्र सूचक सकारात्मक, कुनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा साना किसान लघुवित्त, माहुली लघुवित्त, फर्स्ट माइक्रोफाइन्स, आरएसडीसी लघुवित्त, हिमालयन लघुवित्त र आत्मनिर्भर लघुवित्त रहेका छन् । यी कम्पनीहरुको वित्तीय विवरण हेर्दा लघुवित्तको नाफा लगायतको प्रमुख सूचकहरु […] Read more











