newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन विकास बैंकले हालसम्म गत आर्थिक वर्षआधा दर्जन विकास बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन विकास बैंकले हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्नेमा शाइन रेसुङ्गा, कामना सेवा, सांग्रिला, एक्सेल, सप्तकोशी र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने ६ बैंकमध्ये सबैभन्दा धेरै खुद नाफा कमाउनेमा शाइन […] Read more











