newsare.net
काठमाडौं । पछिल्लो १० वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडभन्दा धेरै थप१० वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोड थपियो, कुन वर्ष कति बढे ?
काठमाडौं । पछिल्लो १० वर्षमा मात्रै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोडभन्दा धेरै थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘पेमेन्ट सिस्टम ओभरसाइट रिपोर्ट २०२४–०२५’ मा सन २०१६ मा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ५५ हजार रहेको उक्त प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ सम्म आइपुग्दा उक्त संख्या २ करोड ७७ लाख […] Read more











