newsare.net
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घसेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार ४ अर्ब ६२ करोडमा सीमित
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १३.८२ अंकले घट्दै २६ सय ५४ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय ४७ कम्पनीका १ करोड ८ लाख ४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […] Read more











