newsare.net
काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिग्यास लुकाएर महँगोमा बेच्नेलाई कारबाहीको चेतावनी, उपभोक्तालाई नआत्तिन सरकारको आग्रह
काठमाडौं । वाणिज्य विभागले खाना पकाउने एलपीजी ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाइछिपाइ बिक्री गर्ने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने ग्यास बिक्रेता र डिपोमाथि कानुनअनुसार हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ। शुक्रबार सूचना जारी गर्दै विभागले आम उपभोक्ताले सहज रूपमा एलपीजी ग्यास नपाएको, केही ग्यास बिक्रेता तथा डिपोले आफ्ना निकटस्थ व्यक्ति, होटल तथा व्यवसायीलाई […] Read more











