newsare.net
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा समाछापुच्छ्रे बैंकको एमबीएल एम–स्मार्ट एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट मोबाइल बैकिङ एपमा ‘बिल जितौं’ सुविधा सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई […] Read more











