newsare.net
बेइजिङ । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार विचिनिया बिधार्थीको बिदेशी शिक्षा मोह घटयो, एक दशकमा ५२ लाख चीन फर्के
बेइजिङ । चीनमा उच्च शिक्षाका लागि विदेश जाने क्रम तीव्र गतिमा घटिरहेको छ। अभिभावकहरूका अनुसार विगतको तुलनामा स्वदेशी विश्वविद्यालयहरूको गुणस्तरमा उल्लेख्य सुधार आएको छ, जसले गर्दा विदेशमा अध्ययन गर्दा लाग्ने उच्च लागत त्यति सान्दर्भिक वा लाभदायक नलाग्ने भएको छ। यसैको परिणामस्वरुप, सन् २०१९ मा ७ लाख विद्यार्थीहरू अध्ययनका लागि विदेश गएकोमा सन् २०२५ सम्ममा यो […] Read more











