newsare.net
काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्हालसम्म नौ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?
काठमाडौं । हालसम्म सञ्चालनमा रहेका ९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमा नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र नेपाल एसबिआई बैंक रहेका छन् । यी ९ बैंकमध्ये सबैभन्दा धेरै खुद […] Read more











