newsare.net
काठमाडौं । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही कृषि उपज महँगोमा खरिद गर्नुपरमूल्य अन्तर घटाउन आपूर्ति श्रृंखला सुधार्दै सरकार, सुझाव समिति गठन
काठमाडौं । किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही कृषि उपज महँगोमा खरिद गर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकारले कृषि उपजको आपूर्ति श्रृंखला सुधार्ने प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित निकाय र सरोकारवालाबीच छलफल गरी ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको हो। कार्यदलले किसानदेखि […] Read more











