newsare.net
काठमाडौं । हर्मुजको जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल व्यापार मार्गहरू मध्ये एक हो । महतेलमा निर्भर खाडीको अर्थतन्त्र : हर्मुजको ब्याकअप योजना तयार गर्दै खाडीका देशहरू, विकल्प कति सहज ?
काठमाडौं । हर्मुजको जलमार्ग विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल व्यापार मार्गहरू मध्ये एक हो । महिनौं लामो नाकाबन्दी र अनिश्चितताले पेट्रो केमिकल्समा निर्भर खाडीका देशहरू अर्थात ऊर्जा निर्यातकर्ताहरूलाई वैकल्पिक मार्गहरू खोज्न बाध्य पारेको छ । इरानी अधिकारीहरूले भनेका छन् कि हर्मुजको जलमार्ग बन्द रहनेछ र वाशिंगटनले जुनको सम्झौता पालना नगरेसम्म र कथित उल्लंघनको लागि इरानलाई क्षतिपूर्ति […] Read more











