newsare.net
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान नप्रधानन्यायाधीशदेखि संवैधानिक निकायका पदाधिकारीसम्मको नयाँ तलबमान सार्वजनिक, के के पाउँछन् सुविधा ?
काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले ६ साउनमा राजपत्रमा सूचना प्रकाशित गर्दै २०८३ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान तोकेको हो। नयाँ तलबमानअनुसार प्रधानन्यायाधीशको मासिक तलब १ लाख १२ हजार ५२२ रुपैयाँ पुगेको छ। सर्वोच्च अदालतका न्यायाधीशले भने मासिक ९३ हजार […] Read more











