newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अधिकांश होटलको नाफामा धक्का लागेको छ । विशनेप्सेमा सूचीकृत आठ वटामध्ये पाँचवटा होटल घाटामा, सबैभन्दा धेरै आम्दानी गर्नेमा सोल्टी होटल
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा अधिकांश होटलको नाफामा धक्का लागेको छ । विशेषत गत भदौमा भएको जेनजी आन्दोलनको कारण अधिकांश कम्पनीहरुको नोक्सानमा गएको कम्पनीहरुले जनाएका छन् । सो आन्दोलनका क्रममा केही होटल तथा पर्यटन व्यवसायमा पनि क्षति पुगेको थियो । हिल्टन होटल, चन्द्रागिरि हिल्स, तारागाउँ रिजेन्सीलगायत पर्यटकीय संरचनामा आक्रमण भएको थियो । […] Read more











