newsare.net
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटासाउनमा प्राधिकरणका १४ निर्णय : एनसेलको ग्राहक ब्यालेन्स कटौतीमा छानबिन देखि गैरकानुनी वेबसाइट रोक्न निर्देशनसम्म
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ साउन महिनामा दूरसञ्चार क्षेत्रसँग सम्बन्धित १४ वटा महत्वपूर्ण निर्णय गरेको छ । प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, ५जी विस्तारको तयारी, फ्रिक्वेन्सी व्यवस्थापन, ग्राहकको ब्यालेन्स कटौती, गैरकानुनी वेबसाइट तथा एपमा पहुँच रोक्ने तथा शहरी क्षेत्रमा अव्यवस्थित तार व्यवस्थापनलगायतका विषयमा निर्णय गरेको हो । प्राधिकरणले पाँचवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र पाँच वर्षका […] Read more











