newsare.net
काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फअनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र, गत वर्ष ४८ जना पक्राउ
काठमाडौं । १७ करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङ्ग गत चैत १९ गते काठमाडौंको ठमेलबाट पक्राउ परे । ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बङ्गलादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा […] Read more











