newsare.net
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाबागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त, एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा सरकार गठन
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका संसदीय दलका नेताको समर्थनमा थापालाई संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले तीन दलका ६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित बुधबार मुख्यमन्त्रीमा दाबी पेस गरेका […] Read more











