newsare.net
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढावैदेशिक सहायताको प्रभावकारी उपयोग गर्न अर्थमन्त्रीको निर्देशन, समयमै खर्च गर्नुपर्नेमा जोड
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले वैदेशिक सहायताको प्रभावकारी उपयोग तथा खर्च क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले वैदेशिक अनुदानको मात्रा घट्दो क्रममा रहेको र खर्च पनि कम भएको वास्तविकता सुनाए । अर्थमन्त्री वाग्लेले चालु बजेटमा वैदेशिक ऋण २ खर्ब ४७ अर्ब र अनुदान ६२ अर्ब रुपैयाँ प्रक्षेपण गरिए पनि […] Read more











