newsare.net
काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हनेपालमा एसआरएमका १,१११ थान ईभी बिक्री, १० हजार थान बिक्री गर्ने लक्ष्य
काठमाडौं । भिजी मोटर्स नेपालमा एसआरएम ब्रान्डका सवारी साधनहरूको आधिकारिक आयातकर्ता तथा वितरक हो । नेपाली बजारमा एसआरएमलाई एक प्रमुख व्यावसायिक विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा स्थापित गर्ने सोचका साथ कम्पनीले अगस्ट २०२३ मा एसआरएम ईभीको यात्रा सुरु गरेको थियो । बजारको सकारात्मक प्रतिक्रिया र १,१११ थान ईभी बिक्रीको कोसेढुंगा पार गरेपछि, भिजी मोटर्सले बिक्रीपछिको […] Read more











