newsare.net
काठमाडौं । विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्टिसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
काठमाडौं । विश्वव्यापी Home Entertainment तथा Home Electronics ब्रान्ड TCL ले एयर कन्डिसनर व्यवसायमा महत्वपूर्ण विश्वव्यापी उपलब्धि हासिल गरेको छ। Frost & Sullivan द्वारा जारी Market Position Statement अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिकसम्म TCL एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ। उक्त Market Position Statement सन् २०२६ जुनमा जारी […] Read more











