newsare.net
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानीचेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ। एनसीसीका अध्यक्ष कमलेश अग्रवाल र एनआरएनएका अध्यक्ष डा. हेमराज शर्माले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन तथा व्यापार, उद्योग र […] Read more











