newsare.net
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप तथा सिसीटनेपाल प्रहरीलाई सर्वाेच्चको आदेश : दुर्गा प्रसाईंको घरबाट बरामद सामग्रीसहित उपस्थित हुनु
काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका मोबाइल, ल्यापटप तथा सिसीटिभी रेकर्डरलगायत सामग्रीसहित अदालतमा उपस्थित हुन प्रहरीलाई आदेश दिएको छ। सोमबार न्यायाधीश नृपध्वज निरौलाको इजलासले भदौ ४ गते प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सबै सामग्रीसहित उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई पत्राचार गर्न आदेश दिएको हो। प्रहरीले प्रसाईंको घरबाट मोबाइल, ल्यापटप र सिसीटिभीको रेकर्डरमा […] Read more











