newsare.net
काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना चार नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। नेपाली बजानाडा अटो शोमा यामाहाका चार नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक हुँदै
काठमाडौं । यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना चार नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ। नेपाली बजारमा विभिन्न वर्गका चालकको आवश्यकता, रुचि र जीवनशैलीलाई लक्षित गर्दै यामाहाले एरोक्स १५५ एस, फेसिनो एस, फेसिनो डिस्क र आर १५ एसका नयाँ संस्करण सार्वजनिक गर्न लागेको हो। यामाहाको नेपालस्थित आधिकारिक विक्रेता एमएडब्लू समूहका अनुसार नयाँ संस्करणमार्फत कम्पनीले […] Read more











