newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभाविप्रधानमन्त्री बालेनले बोलाए सुरक्षा निकायहरू समेतको आपत्कालीन बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । रसुवाको भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि आवश्यक कदल चाल्न प्रधानमन्त्री शाहले आपत्कालीन बैठक बोलाएका हुन् । ‘अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ,’ उनले फेसबुकमा भनेका छन् । राष्ट्रिय विपद् प्राधिकरणको पदाधिकारीहरूसहित सुरक्षा निकायहरू समेतको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीले […] Read more











