newsare.net
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३५.९२ अंकसेयर बजारमा पहिरो, कारोबार रकम भने बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा पहिरो गएको छ । यसदिन नेप्से परिसूचक ३५.९२ अंकले घटेर २ हजार ५ सय ५८.३५ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ५२ कम्पनीको सेयर भाउ घटेको छ । आज नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको […] Read more











