newsare.net
काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडाएमभी दुगड ग्रुपद्धारा रिभोल्टको अहिलेसम्मकै शक्तिशाली इलेक्ट्रिक बाइक अल-न्यू आरभीएक्स सार्वजनिक
काठमाडौं । नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले काठमाडौँमा जारी नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ । आरभीएक्स भारतको नम्बर १ इलेक्ट्रिक बाइक ब्रान्ड तथा रतनइन्डिया इन्टरप्राइजेज लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिभोल्ट मोटर्सको सबैभन्दा शक्तिशाली र प्रविधियुक्त इलेक्ट्रिक बाइक हो। उत्कृष्ट कार्यक्षमता, बौद्धिक प्रविधि र […] Read more











