newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको छ। बैंक तविपन्न वर्ग कर्जाको दायरा फराकिलो बनाउँदै राष्ट्र बैंक, १ करोडसम्मका कर्जा पनि समेटिने
काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्ग कर्जाको दायरा उल्लेख्य रूपमा विस्तार गरेको छ। बैंक तथा वित्तीय संस्थाका लागि बिहीबार जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा बढाएर विपन्न वर्ग कर्जामा गणना गर्न सकिने व्यवस्था गरेको हो। संशोधित व्यवस्थाअनुसार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२’ बमोजिम प्रवाह […] Read more











