newsare.net
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्रीराहत कोषमा धमाधम सहयोग जुट्दै, ६ घण्टामै अर्थमा २७ करोड हस्तान्तरण
काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ। प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने क्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दाताहरूबाट प्राप्त रकम बुझिरहेका छन्। पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा संस्थाबाट अर्थ मन्त्रालयमा आएर हस्तान्तरण भएको सहयोग रकम २७ करोड ३३ लाख […] Read more











