newsare.net
काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध, प्रभावित क्षेत्रमा तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने
काठमाडौं । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो । उपलब्ध फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी […] Read more











