newsare.net
काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारत्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट गर्दा पनि प्रवेश गर्न सकिएन
काठमाडौं । बाढीले क्षतिग्रस्त त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार प्रयास थप जटिल बनेको छ। सुरुङ खोल्ने क्रममा आइतबार राति ‘क्राउन ब्लास्ट’ गरिए पनि पानी भरिएकाले उद्धारकर्ताहरू भित्र प्रवेश गर्न सकेका छैनन्। आइतबार राति करिब ३ बजे सुरुङको माथिल्लो भाग (क्राउन) मा ब्लास्टिङ गरिएको थियो। तर, त्यसपछि सुरुङको माथिल्लो भाग पूरै पानीले भरिएपछि […] Read more











