newsare.net
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भदबाढी प्रभावित ११० साइटमा टेलिकमको सेवा संचालनमा, बेनीघाट र त्रिशूलीका साइट पनि सुचारु
काठमाडौं । नेपाल टेलिकमले बाढीबाट प्रभावित थप चारवटा साइट सञ्चालनमा ल्याएको छ । टेलिकमले २०८३ भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजारस्थित साइट सुचारु गरेको हो । यससँगै बाढीका कारण प्रभावित भएका नेपाल टेलिकमका कुल १२० साइटमध्ये ११० वटा सञ्चालनमा आएका छन् । जिबजिबे टावर सञ्चालनमा आएपछि भोर्ले, चिती, […] Read more











