newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडनेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक आबद्ध
काठमाडौं । नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रुपमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) आबद्ध भएको छ । निफ्राको एसोसिएट सदस्यतासँगै नेपाल बैंकर्स संघको संस्थागत सञ्जाल थप विस्तार भएको छ । सदस्यताले पूर्वाधार वित्त, दीर्घकालीन लगानी, स्रोत परिचालन, जोखिम व्यवस्थापन लगायतका विषयमा देखिएका नीतिगत तथा व्यवहारिक चुनौतीहरूलाई सम्बन्धित सरोकारवाला समक्ष सामूहिक रुपमा प्रस्तुत गर्न यस […] Read more











