newsare.net
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनी तथा कर्मचारीहरूले रसुवाकबाढी प्रभावितको राहतका लागि बुटवल पावर कम्पनीद्वारा ५१ लाख बढी सहयोग हस्तान्तरण
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी), यससँग आबद्ध ग्रुप कम्पनी तथा कर्मचारीहरूले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि ५१ लाख ४१ हजार ९८६ रुपैयाँ सहयोग गरेका छन् । कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्नका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)मार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री […] Read more











