नेपाल टेलिकमको मनसुन अफर : ३७३ रुपैयाँमा महिनाभर डाटा सेवा
newsare.net
काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गनेपाल टेलिकमको मनसुन अफर : ३७३ रुपैयाँमा महिनाभर डाटा सेवा
काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८३ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । अफर अन्तर्गत केही थप सुविधा सहितका नयाँ प्याकेजहरु सञ्चालनमा ल्याएको छ भने पहिले देखि नै उपलब्ध विभिन्न आकर्षक प्याकेजहरुलाई निरन्तरता दिएको छ । पोस्टपेड ग्राहकलाई लक्षित गरी ‘पोस्टपेड ३७३ प्याक’ र ‘पोस्टपेड ४९९ प्याक’ उपलब्ध हुनेछ । ३७३ […] Read more












