बैंकदेखि हाइड्रोसम्मको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्यबैंकदेखि हाइड्रोसम्मको संस्थापक सेयर बिक्रीमा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत चार कम्पनीले आफ्नो संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक सेयर बिक्रीमा ल्याउनेमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रोपावर कम्पनी रहेका छन् । कुमारी बैंक, ज्याति विकास बैंक, प्रोग्रेशिभ फाइनान्स र पञ्चकन्या माई हाइड्रोपावरले संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । कुमारी बैंक लिमिटेडले ४७ हजार ३२४ […] Read more












