नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो
newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । वनेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार, आम्दानी नै ३२ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो । गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका पाँच जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय […] Read more












