रोल्पामा बिहानै भूकम्पको धक्का
newsare.net
काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिनरोल्पामा बिहानै भूकम्पको धक्का
काठमाडौँ । रोल्पामा भूकम्पको धक्का महसुस भएको छ । परिवर्तन गाउँपालिका-६ इरीवाङ आसपास केन्द्रबिन्दु भएर ४.४ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प बिहान ३ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । Read more












