नेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
newsare.net
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेकोनेपाल लाइफ इन्स्योरेन्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा खुद नाफा १५.०२ प्रतिशतले घटेर ४६ कारेड ५४ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५४ करोड ७६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आर्जन १२.१४ […] Read more












