आजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै, सरकारले अनुगमन गर्ने
newsare.net
काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ । नेपाल आयल निगमले आआजदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण डिलरबाटै, सरकारले अनुगमन गर्ने
काठमाडौं । आजदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण डिलरबाटै हुने भएको छ । नेपाल आयल निगमले आइतबार सूचना प्रकाशित गर्दै आजदेखि सम्बन्धित उद्योगहरूले नियुक्त गरेका बिक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्यासको बिक्री वितरण गर्ने निर्देशन जारी गरेको छ । ग्यास सिलिण्डर आवश्यक भएका उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद […] Read more












