हेटौडा औद्योगिक क्षेत्रबाट विद्युत बक्यौता वापतको १० करोड असुली, ६० बढी उद्योगको लाइन काटियो
newsare.net
काठमाडौं । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता १० करोड रुपैयाँ असुली भएको छ । हेटौँडा औद्योगिहेटौडा औद्योगिक क्षेत्रबाट विद्युत बक्यौता वापतको १० करोड असुली, ६० बढी उद्योगको लाइन काटियो
काठमाडौं । लामो समयदेखि उठ्न नसकेको सरकारी बक्यौता १० करोड रुपैयाँ असुली भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्युत् लाइन काट्न थालेसँगै उक्त बक्यौता रकम असुली भएको हो । औद्योगिक क्षेत्रमा सरकारी जग्गा, भवन र पूर्वाधार प्रयोग गरेर लामो समयदेखि भाडा र महसुल नतिर्ने उद्योगहरूको सङ्ख्या ६० भन्दा बढी रहेको छ । हेटौँडा […] Read more












