नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक दीर्घबहादुर रावल नियुक्त भएनेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशक दीर्घबहादुर रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघि किरण पण्डितलाई एक पदमा नियुक्त गरिएको थियो । रावलको नियुक्तिपछि राष्ट्र बैंकको […] Read more












