वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड
newsare.net
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्वाणिज्य बैंकका सीईओ पनि गभर्नर बन्न सक्ने, २ वर्ष कुलिङ पिरियड
काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न सक्ने भएका छन् । संघीय संसद्को अर्थ समितिले शुक्रबार राष्ट्र बैंकको गभर्नरको योग्यता सम्बन्धी व्यवस्थामा संशोधन गर्दै यस्तो बाटो खुला गरेको हो । सरकारले संसद्मा दर्ता गरेको नेपाल राष्ट्र बैंक विधेयक, २०८३ मा वाणिज्य बैंकका सीईओलाई गभर्नर बन्न सक्ने व्यवस्था हटाउने […] Read more












