एनआईएमबिको आकर्षक गाडी कर्जा योजना : ५.१३% ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा
newsare.net
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गएनआईएमबिको आकर्षक गाडी कर्जा योजना : ५.१३% ब्याजदरमा कर्जा, ३ दिनमै कर्जा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नयाँ सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी वार्षिक ५.१३ प्रतिशत ब्याजदरमा आकर्षक गाडी कर्जा योजना सार्वजनिक गरेको छ । ग्राहकको सवारीसाधन खरिदलाई सहज, सरल र छिटो बनाउने उद्देश्यले ल्याइएको यस योजनामा प्रोसेसिङ शुल्क ०.५ प्रतिशत मात्र कायम गरिएको बैंकले जनाएको छ । यस योजना अन्तर्गत आवश्यक कागजात तथा […] Read more












