newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ ।हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुग्यो, तोकियो स्प्रेडदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै हायर पर्चेज कर्जा दिने कम्पनीहरुको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो । निर्देशन अनुसार त्यस्ता कम्पनीहरुले २०७७ असार मसान्तसम्ममा चुक्ता पूँजी वृद्धि गरेर २० करोड रुपैयाँ पुर्याउनुपर्ने छन् भने २०७८ असार मसान्तसम्मको ३० करोड रुपैयाँ पुर्याइसक्नुपर्ने छ । अहिले १० करोड चुक्ता पूँजी भएर संचालनमा भएका कम्पनीले हायर पर्चेज कर्जा दिँदै आएका छन् । यसैगरी हायर पर्चेज कर्जाको लागि स्थान तथा बैंक वित्तीय संस्थाको बर्तमान… The post हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी ३० करोड पुग्यो, तोकियो स्प्रेडदर appeared first on BizKhabar Online. Read more