newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदरमा हस्तक्बैंकले लिने ब्याजदरमा हस्तक्षेप गर्न प्रधानमन्त्रीको निर्देशन, होला त व्यवसायीको माग पुरा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैंक तथा वित्तीय संस्थाले लिँदै आएको ब्याजदरमा हस्तक्षेप गर्न निर्देशन दिएका छन् । ओलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा व्यवसायीका गुनासा सुनेपछि बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुले लिने ब्याजदरमा समेत हस्तक्षेप गर्न अर्थमन्त्री, गभर्नर तथा बीमा समितिलाई निर्देशन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाले बढी व्याजदर लिएको भन्दै लामो समयदेखि पूर्वका व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यसैगरी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर तथा नेपाल उद्योग परिसंघ लगायतका संस्थाले पनि यसमा समर्थन जनाएका थिए भने महासंघले विज्ञप्ती निकालेरै १५ दिनभित्र घटाउन अल्टिमेटम दिएको… The post बैंकले लिने ब्याजदरमा हस्तक्षेप गर्न प्रधानमन्त्रीको निर्देशन, होला त व्यवसायीको माग पुरा appeared first on Bizkhabar Online. Read more