newsare.net
काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नमहासंघ समक्ष राजदूतहरुले भने, ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गछौं तपाईहरु निर्यात गर्ने बस्तु उत्पादन गर्नु’
काठमाडौं । विभिन्न देशका लागि नियुक्त भएका राजदूतहरुले राष्ट्रले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न आफुहरुले उल्लेखनीय भुमिका निर्वाह गर्ने बताएका छन । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक कुटनीति विषयक छलफलमा मलेसिया, संयुक्त अरव इमिरेटस, फ्रान्स, कुवेत, क्यानाडा, यूएन, थाइल्याण्डका लागि नव नियुक्त राजदूतहरुले सो कुरा बताएका हुन् । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई सदुपयोग गर्दै आफू कार्यरत देशहरूबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणाममुखी काम गर्ने जानकारी दिएका हुन । नवनियुक्त राजदुतहरूको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका अध्यक्ष भवानी राणाले कार्यकाल… The post महासंघ समक्ष राजदूतहरुले भने, ‘हामी नेपालमा वैदेशिक लगानी भित्र्याउन पहल गछौं तपाईहरु निर्यात गर्ने बस्तु उत्पादन गर्नु’ appeared first on Bizkhabar Online. Read more