newsare.net
मुम्बई । कोरोना भाइरसले अर्थतन्त्रमा असर पुर्याएसँगै रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)का राहतको प्कोरोनामा भारतीय रिजर्भ बैंकको राहत प्याकेज : घटायो ब्याज, ३ महिनासम्म ऋणको किस्ता तिर्न नपर्ने
मुम्बई । कोरोना भाइरसले अर्थतन्त्रमा असर पुर्याएसँगै रिजर्ब बैंक अफ इन्डिया(आरबीआई)का राहतको प्याकेज ल्याएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने देखिएसँगै आरबीआईका गभर्नर शक्तिकान्त दासले राहत प्याकेजका नयाँ योजना घोषणा गरेका हुन् । आरबीआईदे टर्म लोनको किस्ता तिर्ने समयलाई तीन महिनाको छुट दिएका छन् भने रिपो रेट समेत घटाएको छ । नयाँ योजना सार्वजनिक गर्दै दासले रिपो रेट सुन्य.७५ प्रतिशतले घटाउने घोषणा गरेका हुन् । यसअघि रिपो रेट ५.१५ प्रतिशतबाट घटाएर ४.४ प्रतिशतमा झारिएको छ । जसका कारण सबै खाले कर्जाको ब्याजदर… The post कोरोनामा भारतीय रिजर्भ बैंकको राहत प्याकेज : घटायो ब्याज, ३ महिनासम्म ऋणको किस्ता तिर्न नपर्ने appeared first on Bizkhabar Online. Read more