newsare.net
काठमाडौं । नेपाल पूूर्णरुपमा लकडाउन भए पछि बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशिएको छ । गत सातासमलकडाउनको असर, तेब्बरले बढ्यो तरकारी र फलफुलको मूल्य
काठमाडौं । नेपाल पूूर्णरुपमा लकडाउन भए पछि बजारमा तरकारी तथा फलफूलको मूल्य आकाशिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० रुपैयाँ पुगेको छ भने एउटा कागतीको बजार मूल्य ५ रुपैयाँबाट बढेर १५ रुपैयाँ पुगेको छ । यो अवधिमा सागको मूल्य प्रतिमुठा ५ रुपैयाँबाट बढेर १५ रुपैयाँ पुगेको छ । तरकारीसँगै काठमाडौँ उपत्यकामा फलफूलको पनि मूल्य बढेको पाइन्छ । स्याउको मूल्य गत सातासम्म १५० रहेकोमा अहिले ३ सय रुपैयाँ पुगेको छ भने केराको मूल्य १ सय रुपैयाँबाट बढेर २ सय रुपैयाँ पुगेको छ । सरकारले… The post लकडाउनको असर, तेब्बरले बढ्यो तरकारी र फलफुलको मूल्य appeared first on Bizkhabar Online. Read more